नियम
नेपालमा आएको वैर मा आएको वैर मा आएको वैरङ्ग बारे

(१) विदेशबाट आएको वैरङ्ग डेलिभरी गर्दा सो वैरङ्गको “टी” टाँचामुनि अङ्कित अङ्कमा सतहबाट जाने चिठ्ठठीको पहिलो तहको महसुलले गुणन गरेर आउने महसुल रकममा एक रूपैयाँ समेत थपी ठेगानावालाबाट असुल गरिनेछ ।
(२) वैरङ्गको ठेगानावाला पत्ता नलागी डेलिभरी हुन नसकेमा वा नपुग महसुल चुक्ता गरी निजले बुझ्न इन्कार गरेमा सो वैरङ्ग शुरु हुलाकमा फिर्ता पठाइनेछ ।